जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक आज बस्दैछ। ज्यापु प्रज्ञा भवन, ललितपुरमा बस्ने सो बैठक बिहान ११ बजेदेखि सुरू हुनेछ।
राजनीतिक समितिको बैठकमा प्रस्तुत राजनीतिक तथा सांगठनिक प्रतिवेदनमाथि छलफल हुनेछ भने पार्टीको महाधिवेशन आगामी जेठ २८ देखि ३० गते धनुषामा गर्ने प्रस्तावमाथि छलफल हुनेछ ।































प्रतिक्रिया