नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ३०० रूपैयाँले बढेकाे हाे।
महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार ६ सय रुपैयाँ र तेजाबी सुन १ लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ।
महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ३ सय रुपैयाँ र तेजाबी सुन १ लाख १७ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीकाे मूल्य पनि घटेकाे छ। बिहीबार १४ सय १० रूपैयाँमा काराेवार भएकाे चाँदी आज ५ रूपैयाँले घटेर १४ सय रूपैयाँमा काराेवार काराेवार भइरहेकाे छ।





























प्रतिक्रिया