प्रधानमन्त्री प्रचण्ड आज अर्घाखाँची जाँदै

प्रधानमन्त्री प्रचण्ड आज अर्घाखाँची जाँदै

केन्द्रबिन्दु
0
Shares

पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज अर्घाखाँची जाँदैछन्। नेपाल पत्रकार महासंघ अर्घाखाँचीले आयोजना गरेको पर्यटन प्रवर्द्धन कार्यक्रम २०८० को उद्घाटनको लागि आज प्रधानमन्त्री प्रचण्ड अर्घाखाँची जान लागेका हुन्।

प्रधानमन्त्री बिहान ११ बजे अर्घाखाँची जाने कार्यक्रम रहेको जनाइएको छ। अर्घाखाँचीको धार्मिक, ऐतिहासिक र पर्यटकीय स्थलहरूको प्रचार, प्रसार र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको हो। 

Skip This
Skip This
Logo