सेयर बजार आज बन्द हुने भएको छ। आज माघ १ गते माघी पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिएकाले सेयर बजार बन्द हुने भएको हो।
आइतबार नेप्से परिसूचक ३१.६२ अंकले वृद्धि भई २१२०.६२ विन्दुमा आएर रोकिएको थियो। अब सेयर बजार मंगलबार बिहान ११ बजेमात्र खुल्नेछ।

प्रतिक्रिया