बैंक-वित्तीय संस्था तथा सरकारी कार्यालय आज बन्द हुने

बैंक-वित्तीय संस्था तथा सरकारी कार्यालय आज बन्द हुने

केन्द्रबिन्दु
0
Shares

आज बैंक–वित्तीय संस्था तथा सरकारी कार्यालय बन्द हुने भएको छ।

सरकारले आज माघ १ गते माघी पर्वको अवसरमा सार्वजनिक विदा दिएकोले आज सबै सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द रहनेछ। बैंक–वित्तीय संस्था र सरकारी कार्यालय पनि मंगलबार मात्र नियमित समयमा खुला हुनेछन्।

Skip This
Skip This
Logo