कीर्गिस्तानमाथि थाइल्याण्डको जित

कीर्गिस्तानमाथि थाइल्याण्डको जित

केन्द्रबिन्दु
0
Shares

एफसी एशिया कप फुटबलमा थाइल्याण्ड विजयी भएको छ । कतारमा जारी प्रतियोगिताअन्तर्गत मंगलबार भएको खेलमा थाइल्याण्डले कीर्गिस्तानमाथि २–० को सहज जित दर्ता गरेको हो । फिफा वरियतामा ११३ औं स्थानमा रहेको थाइल्याण्डले ९८ औं स्थानमा रहेको कीर्गिस्तानविरुद्ध सहज जित निकालेको हो । 

थाइल्याण्डको जितमा सुपाचाई चाइडेडले दुवै गोल गरेका थिए । २६ औं मिनेट र ४८ औं मिनेटमा गरी दुवै गोल उनैले गरेका हुन् । त्यसपछि दुवै टिमबाट गोल नभएपछि समूह एफमा थाइल्याण्डले स्पष्ट जितका साथ ३ अंक लिन सफल भयो । यो समूहमा साउदी अरेविया र ओमान पनि रहेका छन् । 

Skip This
Skip This
Logo