काठमाडौं ।
सेञ्चुरी कमर्सियल बैंकले कोभिड १९ को सम्भावित संक्रमणको कारण आर्थिक संकटमा रहेका कला तथा संगीत क्षेत्रमा आबद्व भएका विभिन्न व्यक्तित्वहरुलाई नेपाल साङ्गीतिक संघ र शम्भूजीत संगीत घरको सहकार्यमा खाद्यान्न उपलब्ध गराएको छ ।
सेञ्चुरी कमर्सियल बैंकले यस विषम परिस्थितिमा मानविय सेवाका लागि तथा अन्य विभिन्न विपत्तिको अवस्थामा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यहरुमा सहयोग गर्दै आएको छ ।





























प्रतिक्रिया