नेकपा सचिवालय बैठक आज बस्दै

नेकपा सचिवालय बैठक आज बस्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

शनिबार बिहान ९ बजेका लागि नेकपा सचिवालय बैठक बोलाइएको छ ।

शुक्रबार साँझ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएपछि आजका लागि सचिवालय बैठक बोलाइएको हो ।

दुई अध्यक्षबीच समसामयीक विषयमा कुराकानी भएको थियो । भेटमा बजेटमा एमसीसीको कार्यक्रम समेटिएको भन्दै नेताहरुले आपत्ति जनाएको कुरा प्रचण्डले ओलीसँग राखेका थिए । यसै विषयमा छलफलका लागि सचिवालय बैठक राखिएको बुझिएको छ ।

Logo