चर्को विरोध भइरहेको सांसद विकास कोषका लागि सरकारले ६ अर्ब ६० करोड बजेट विनियोजन गरेको छ।
बिहीबार आगामी वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री युवराज खतिवडाले सांसदलाई दिइने उक्त रकमलाई निरन्तरता दिइने बताएका हुन्।
कोरोना महामारी भएकाले अहिले सांसदलाई पैसा दिन नहुने बताएका थिए।































प्रतिक्रिया