उद्योगीलाई एक खर्बसम्मको पुनःकर्जा

उद्योगीलाई एक खर्बसम्मको पुनःकर्जा

केन्द्रबिन्दु
0
Shares

कोरोनाका कारण प्रभावित निजी क्षेत्र, उद्योग व्यवसायी र प्रभावित श्रमिकहरुलाई विशेष राहत प्याकेज ल्याएको छ ।

बिहीबार संघीय संसदमा आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले कोरोना प्रभावित निजी क्षेत्रका लागि आर्थिक उत्थानका लागि ५० अर्ब बराबरको आर्थिक कोष र लघु, घरेलु तथा साना उद्योग तथा मझौंला उद्योगहरुका लागि एक खर्ब बराबरको पुनर्कर्जाको व्यवस्था गरेको बताएका छन् ।

Logo