काठमाडौं । सरकारले एक स्थानीय तह एक कृषि पकेट क्षेत्रको योजना ल्याएको छ । बिहिबार आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले सो कुरा बताएका हुन् । कृषि क्षेत्रमा थप १ लाख २५ हजार रोजगारीका अवसर सृजना गरिने उनको भनाइ छ । त्यस्तै रासायनीक मलको उचित प्रवन्ध गर्न ११ अर्ब छुट्टाइएको उनले बताए । साथै उनले खाद्यान्न बैंकको पनि स्थापना गरिने जानकारी दिए ।































प्रतिक्रिया