मन्त्रिपरिषद्को बैठक बस्दै, आजै अर्थमन्त्रीले बजेट वक्तव्य प्रस्तुत गर्ने

मन्त्रिपरिषद्को बैठक बस्दै, आजै अर्थमन्त्रीले बजेट वक्तव्य प्रस्तुत गर्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । मन्त्रिपरिषद्को बैठक बिहिबार दिउँसो २ बजे बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्ने भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बिहिबार दिउँसो १ बजे राष्ट्रिय योजना आयोगको बैठक पनि बालुवाटारमा बस्दैछ। त्यस्तै ४ बजे संसद भवन नयाँ बानेश्वरमा अर्थ मन्त्री डा. युवराज खतिवडाले बजेट वक्तव्य प्रस्तुत गर्ने कार्यक्रम समेत रहेको छ ।

Logo