सवारी पास पाएपछि पूर्वराजा शाह काठमाडौं आउँदै

सवारी पास पाएपछि पूर्वराजा शाह काठमाडौं आउँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
विहिबार गृह मन्त्रालयले पास उपलब्ध नगराएपछि झापामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले सवारी पास पाएका छन् ।

पास पाएपछि उनी आज झापाबाट काठमाडौं आउँदै छन् । विहिबार उनले सवारी पास नपाएको समाचार विभिन्न संचारमाध्ययमबाट प्रकाशित भएसँगै गृह मन्त्रालयले उनलाई आज सवारी पास दिएको हो ।

लकडाउन अघि देखि नै दमकमा रहेको आफ्नै चियाबगान हिमालगुडरिकमा रहँदै आएका शाहले हिजो सवारी पासका लागि जिल्ला प्रशासन कार्यालय झापामा निवेदन दिएका थिए । तर प्रक्रिया नपुगेको भन्दै प्रशासनले उनलाई सवारी पास दिएको थिएन ।

Logo