आज मात्रै ८३ जनामा कोरोना पुष्टि, काठमाडौँमा एक र भक्तपुरमा २, संक्रमितको संख्या २१७

आज मात्रै ८३ जनामा कोरोना पुष्टि, काठमाडौँमा एक र भक्तपुरमा २, संक्रमितको संख्या २१७

केन्द्रबिन्दु
0
Shares

मंगलबार कोरोना भाइरसका थप २६ संक्रमित थपिएका छन् ।

काठमाडौँमा एक र भक्तपुरमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसअघि आजै ५७ जनामा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१७ पुगेको छ । ३४ जना निको भएका छन्।

Logo