राष्ट्रपति ट्रम्पले नव निर्वाचित राष्ट्रपति जो बाइडेनको शपथ समारोह हुने शहर वाशिङटन डिसीमा आपतकालको घोषणा गरेका छन् ।
यही जनवरी ११ देखि २४ जनवरी सम्म २ साताको लागि सो शहरमा आपतकाल घोषणा गरिएको हो । आफूलाई महाअभियोगको प्रस्ताव पेश गरेपछि रुष्ट बनेका ट्रम्पले शपथ ग्रहण समारोहलाई प्रभावित गर्ने उद्देश्यले आपतकाल घोषणा गरेको बताइएकाे छ ।
साथै आपतकालको समयमा ट्रम्पका समर्थकहरुले हिंसात्मक गरिविधि गर्न सक्ने भन्दै स्थानीय प्रहरीले चिन्ता व्यक्त गरेका छन् ।































प्रतिक्रिया