उत्तरी मकवानपुरको थाहा नगरपालिका १० स्थित जंगलमा भिषण आगलागी भइरहेको छ। शनिबार मध्यान्ह १२ बजेदेखि आगो लागेको हो ।
चनवन ब्यारेकका जवान र स्थानीयले दिउँसो केहीबेर आगो नियन्त्रणमा लिएको भएपनि साँझ ६ बजेबाट फेरि आगो सल्किन थालेको
संचारकर्मी मुक्तिनाथ उप्रेतीले जानकारी दिए । ‘सुकेको पत्कर धेरै छ, रातिको हावाले झन बढ्ने हो कि भर छैन।’ उप्रेतीले भने। उनले आगो झन माथि लेक तिर सल्किदै गएकाले जोखिम बढेको जानकारी दिए ।

बन नजिकैको जग्गा धनीले काँडा पोल्ने क्रममा आगो सल्किएको उनले बताए ।































प्रतिक्रिया