काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् ।
विश्वभर फैलिइरहेको कोरोना भाइरसको संभावित संक्रमण रोकथामका बिषयमा साँझ ५ः३० बजे प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।
प्रकोप र संभावित जोखिमको सामना गर्न सरकारले गरेका तयारीलगायतका विषयमा प्रधानमन्त्रीले सम्वोधन गर्नेछन् ।































प्रतिक्रिया