काभ्रेको तेमालमा एक व्यक्ति मृत फेला

काभ्रेको तेमालमा एक व्यक्ति मृत फेला

केन्द्रबिन्दु
0
Shares

काभ्रे ।

काभ्रेको तेमाल गाउँपालिका–८ स्थित रोशीखोला नजिक तोरीबारीमा एक जना मृत अवस्थामा फेला परेका छन् ।

आइतबार साँझ फेला परेका मृतकको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए।

घाँस काट्न निस्केकी महिला मृतावस्था फेला

जिल्लाको दिपायल सिलगढी नगरपालिका–९ कलेनामा एक महिला मृतावस्थामा फेला परेकी छिन् ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले घर नजिकैको जङ्गलमा घाँस काट्न गएकी ४५ वर्षीया राजु कामी आइतबार साँझ मृतावस्थामा भेटिएको जानकारी दिनुभयो । शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

Skip This
Skip This
Logo