सी जिनपिङकाे सन्देश: प्रधानमन्त्रीकाे स्वास्थ्य लाभको कामना

सी जिनपिङकाे सन्देश: प्रधानमन्त्रीकाे स्वास्थ्य लाभको कामना

केन्द्रबिन्दु
0
Shares

 

चीनका राष्ट्रपति सी जिनपिङले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गरेका छन्।

गत बुधबार मृगौलाको प्रत्यारोपण गरिएका प्रधानमन्त्री ओलीलाई शनिबार स्वास्थ्यलाभको कामना गरेका छन्।

ओलीको बुधबार दोस्रो पटक मृगौलाको प्रत्यारोपण गरिएकाे हाे । १३  वर्ष अघि पहिलो पटक भारतमा मृगौलाको पहिलो प्रत्यारोपण गरेका ओलीको यो दोस्रो प्रत्यारोपण हो।

Logo