कान्छी श्रीमती बनेका अभिनेत्रीहरु (भिडियोसहित)

कान्छी श्रीमती बनेका अभिनेत्रीहरु (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

विवाह गर्न कुमार वा कुमारी नै हुनुपर्छ भन्ने पुरानो सोच धेरै कम भइसकेको छ । त्यसैले अचेल दोस्रो विवाह गर्नु सामान्य जस्तै बनिरहेको छ ।

बहुविवाह गर्नेलाई कानुनी सजाय हुने व्यवस्था भए पनि हाम्रो समाजमा दोस्रो विवाह गर्नेहरु प्रशस्तै पाइन्छन् । जसमा नेपालका केही अभिनेत्रीहरु पनि पर्दछन् ।

आफूले चाहे जस्तो जीवनसाथी पाउने भए पनि कति अभिनेत्रीहरुले पहिला नै विवाह गरेर छुट्टिसकेका पुरुष रोजेका छन् त कतिले श्रीमतीसँगै रहेका पुरुषको दोस्रो श्रीमती बनेर विवाह गरेका छन् । आजको हाम्रो रिर्पोट पनि तिनै अभिनेत्रीहरुको विषयमा केन्द्रित रहेको छ, जो दोस्री श्रीमती बनेका छन् । हेरौं यो भिडियोमा :

Skip This
Skip This
Logo