काठमाडौं ।
कोरोना भाइरसको आशंकामा चारजना बिरामीलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको छ ।
अस्पतालका प्रवक्ता एवं सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाका अनुसार आइतबार चीनबाट एकजना र कोरियाबाट आएका तीनजना गरी चार जनालाई भर्ना गरिएको हो । डा. बास्तोलाले भने, कोरोना प्रभावित देशबाट आएकाहरुलाई नियमित परीक्षण गरिएको हो ।, भर्ना गरिएकाहरु सबै पुरुष हुन् ।
हालसम्म जम्मा २३ जना बिरामीलाई कोरोना आशंकामा आइसोलेसनमा राखिएको छ । ती मध्ये १९ जना सकुशल घर फर्किसकेका छन् । अन्नपूर्णबाट































प्रतिक्रिया