‘म यस्तो गीत गाउँछु-२’ प्रदर्शनको अन्तिम तयारीमा (भिडियोसहित)

‘म यस्तो गीत गाउँछु-२’ प्रदर्शनको अन्तिम तयारीमा (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
सुदर्शन थापाको निर्देशनमा बनेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ यहि फागुन ३० गते बाट देशभर रिलिज हुँदैछ ।

अहिले यस चलचित्रको निर्माण पक्ष प्रोमोसनमा लागि परेको छ ।

यसैबीच चलचित्रका मुख्य कलाकारद्वय पूजा शर्मा र पल शाह चलचित्र प्रोमोसनका लागि सिफलमा अवस्थित ब्रिलियन्ट कलेज पुगेका छन् । जहाँ उनीहरुले आफ्नो प्रस्तुति पनि राखेका थिए । हेर्नुहोस भिडियोमा :

Logo