प्रतिनिधि सभा बैठक स्थगित

प्रतिनिधि सभा बैठक स्थगित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रतिनिधि सभा बैठक फागुन १३ गते मंगलबार सम्मकाे लागि स्थगित भएकाे छ ।

प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले  स‌ंसद अवरुद्ध गरेपछि १३ गते मंगलबार १ बजेसम्मकाे लागि स्थगित भएकाे हाे ।

सञ्चारमन्त्री गोकुल बाँस्काेटाले सेक्युरिटी प्रेस खरिद प्रकरणमा ७० कराेड कमिशन बार्गेनिङ गरेकाे अडियो बाहिरिएपछि स‌ंसद अवरुद्ध गरेकाे हाे ।

Logo