काठमाडौं । आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज अन्तर्गत दोस्रो खेलमा ओमानले अमेरिकामाथि जित दर्ता गरेकाे छ ।
अमेरिकाले ओमानलाई दिएकाे २ सय १४ रनको लक्ष्य चार विकेटकाे क्षतिमा ओमानले पुरा गरेकाे हाे । ओमानले ४९.३ ओभरमा लक्ष्यु पुरा गरेकाे हाे ।

प्रतिक्रिया