तुम्बाहाङ्फे नेकपाको केन्द्रिय समिती सदस्य

तुम्बाहाङ्फे नेकपाको केन्द्रिय समिती सदस्य

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले शिवमाया तुम्बाहाङ्फेलाई केन्द्रिय समिति सदस्यमा मनोनित गरेको छ ।

मंगलबार बसेको नेकपाको सचिवालय बैठकले उनलाई केन्द्रिय सदस्यमा मनोनित गरेको हो । यसअघि तुम्बाहाङ्फेले उपसभामुख पदबाट राजीनामा दिएकी थिइन् ।

Skip This
Skip This
Logo