बैतडीको डिलाशैनी –४ का वडाध्यक्षको निधन

बैतडीको डिलाशैनी –४ का वडाध्यक्षको निधन

केन्द्रबिन्दु
0
Shares

बैतडी ।
जिल्लाको डिलाशैनी गाउँपालिका –४ का वडाध्यक्ष ६२ वर्षीय परमल बोहराको निधन भएको छ । बोहराको सोमबार निधन भएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए ।

मुटु र फोक्सो सम्बन्धी बिरामी भएका बोहराको मठैराजस्थित घरमै निधन भएको हो । वडाध्यक्ष बोहरा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी सदस्यसमेत थिए ।
रासस

Logo