साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक २२१६ काे विन्दुमा पुगेकाे छ ।
अघिल्लो करोबार दिन अर्थात आइतबार ८८.१२ अंक बढेर २१७५.४० विन्दुमा पुगेको नेप्से, यस दिन बढेर २२१६ विन्दुमा पुगेको हो ।
सोमबार प्रि ओपन सेसनमा ३० कम्पनीको ५१ लाख ४२ हजार ४२२ रुपैयाँ बराबरको ५ हजार ५७३ कित्ता शेयर खरिदबिक्री भएको छ।





























प्रतिक्रिया