दाङ ।
विप्लव नेतृत्वको नेकपाका जिल्ला स्तरीय नेता ईश्वरीप्रसाद पाण्डे पक्राउ परेका छन् । उनलाई दाङ प्रहरीले आज पक्राउ गरेको हो ।
तुल्सीपुर उपमहानगरपालिका ८ बाट पाण्डे पक्राउ परेको ईलाका प्रहरी कार्यालय तुल्सीपुरले जनाएको छ । पक्राउ परेका पाण्डे दाङको पश्चिम क्षेत्र इन्चार्ज भएको पनि प्रहरीले जनाएको छ ।































प्रतिक्रिया