शहीद स्मारक ए डिभिजन लिग : जावलाखेल र एनआरटी बराबरीमा

शहीद स्मारक ए डिभिजन लिग : जावलाखेल र एनआरटी बराबरीमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज भएको खेलमा जावलाखेल युवा क्लब र न्युरोड टिम (एनआरटी) ले बराबरी खेलेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा जावलाखेल र एनआरटीले गोलरहित बराबरी खेलेका हुन् । बराबरीसँगै दुवै टिमले १ / १ अंक बाँढेका छन् । ।

बराबरी खेलेको जावलाखेल ९ अंकसहित चौथो स्थानमा रहेको छ । एनआरटी भने लिगको ८ औं स्थानमा छ ।

Skip This
Skip This
Logo