प्रदेश नं. ५ : माघ १ र २ गते सार्वजनिक बिदा

प्रदेश नं. ५ : माघ १ र २ गते सार्वजनिक बिदा

केन्द्रबिन्दु
0
Shares

वुटवल ।
प्रदेश नं. ५ सरकारले माघ १ र २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । माघे सक्रान्तिको लागि प्रदेश सरकारले २ दिन बिदा दिन लागेको हो ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । गत वर्ष पनि प्रदेश ५ सरकारले माघी पर्वको अवसरमा २ दिन बिदा दिएको थियो ।

Skip This
Skip This
Logo