पोखरा आसपास भूकम्पको धक्का महसूस

पोखरा आसपास भूकम्पको धक्का महसूस

केन्द्रबिन्दु
0
Shares

पोखरा ।

पोखरामा भूकम्प गएको छ । गएराति १० बजे भूकम्पको धक्का महसूस भएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार कास्कीको घाचोकलाई केन्द्रविन्दु बनाएर ३.८ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पबाट कास्की र आसपासका जिल्लामा पनि झटका महशुस गरिएको थियो ।

सुत्ने तरखरमा रहेका पोखरेलीहरू भूकम्प गएसँगै त्रासमा रहेका थिए ।

Logo