काठमाडौं ।
वर्ष २०१९ सकिएको छ । आजदेखि २०२० को शुरुवात पनि भइसकेको छ । गएको वर्ष भित्र केहि चलचित्रहरुले बक्स अफिसमा राम्रै पैसा छापे पनि प्राय चलचित्रहरु भने फ्लप लिस्टमा नै परे । तर चलचित्रहरुले पैसा कमाउन नसकेपनि दिन प्रतिदिन कलाकार भने कमाईरहेका छन् ।
हरकोहि मानिसको चलाचित्रको ठुलो पर्दामा देखिने रहर हुन्छ । ती मध्येका केहीको रहर २०१९ मा नेपाली फिल्म इन्डस्ट्रिले पुरा गरिदिएको छ । मतलब हरेक वर्षझैँ यस वर्ष पनि नेपाली चलचित्र क्षेत्रले धेरै नव कलाकारहरुलाई कलिउडमा प्ल्याटफर्म दियो । जस अनुसार यो पालि पनि धेरै नव कलाकारहरुले नेपाली रजतपटमा डेब्यु गरे । ति मध्ये कसैले साइड रोलमै चित्त बुझाउनु पर्यो भने कसैले आफ्नो फिल्मी करीअरको सुरुवाती चरणमै लिड रोलमार्फत डेब्यु गर्ने मौका पाए । यसपटक हामी वर्ष २०१९ मा लिड रोल मार्फत डेब्यु गरेका कलाकारको रिपोर्ट पस्कदैछौं । हेरौं यो भिडियोमा :





























प्रतिक्रिया