सिद्धबाबालाई धरौटीमा छोड्न आदेश

सिद्धबाबालाई धरौटीमा छोड्न आदेश

केन्द्रबिन्दु
0
Shares

जिल्ला अदालत सुनसरीले कृष्णबहादुर गिरी (सिद्धबाबा) लाई धरौटीमा छोड्न आदेश दिएको छ ।

जिल्ला अदालतले सोमबार ३ लाख धरौटीमा छोड्ने आदेश दिएको हो । न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले गिरीलाई धरौटीमा छाड्ने आदेश दिएको हो ।

गिरी मंसिर १६ गते पक्राउ परेका थिए । उनीमाथि गत कात्तिक ४ गते महिला अनुयायीमाथि करणी गरेको आरोप लागेको छ ।

Skip This
Skip This
Logo