सोमालियामा शक्तिशाली विस्फोट, ७६ जना मारिए

सोमालियामा शक्तिशाली विस्फोट, ७६ जना मारिए

केन्द्रबिन्दु
0
Shares

मोगादिसु ।

सोमालियाको राजधानी मोगादिसुमा शक्तिशाली कार बम हमला गरिँदा ७६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरु मध्ये धेरैजसो विश्वविद्यालयका विद्यार्थी हुन् । घटनामा अरु ७० जना घाइते भएको बताइएको छ ।

मोगादिसुस्थित कर संकलन केन्द्रलाई लक्षित गर्दै विस्फोट भएको बताइएको छ । चार दशकदेखि सशस्त्र लडाइँ गर्दै आएको अल शबाब समूह सोमालियामा पनि सक्रिय छ । शनिबारको यो विस्फोट भने कसले गराएको भन्ने पष्टि भइसकेको छैन ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo