काठमाडौं । नेकपाका वरिष्ठ नेता झलनाथ खनालले केन्द्रबिन्दु मिडिया हाउसकाे अवलाेकन गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका उनले अनामनगरस्थित केन्द्रबिन्दु मिडियाकाे कार्यालय अवलाेकन गरेका हुन् ।
आज ३ बजे केन्द्रबिन्दु मिडिया हाउसको अवलोकन गर्न आएका खनाललाई केन्द्रबिन्दु मिडिया हाउसका प्रमुख कार्यकारी अधिकृत विदुर खतिवडा, सम्पादक दिवस गुरागाईं तथा महाप्रबन्धक रवि शंकर पोखरेललगायतले स्वागत गरेका छन् ।































प्रतिक्रिया