काठमाडौं । कालापानी विवादकाे विषयमा नेपालले कूटनीतिक ‘नोट’ पठाएको झण्डै डेढ महिनापछि भारतले पत्रको जवाफ पठाएको छ । योसँगै अब सरकारले प्रमाण जुटाएर भारतसँग वार्ता गरेर सीमा समस्या समाधान गर्न इतिहासविद्हरूले जोड दिएका छन् ।
मुलुकलाई आवश्यक प्रमाण खोज्न सरकारले टिम बनाएर काम गर्ने अवसर दिए आफूसँग भएको प्रमाण दिन र बाँकी प्रमाण खोज्न आफू तयार रहेको इतिहासविद् दिनेशराज पन्तले बताएका छन् ।





























प्रतिक्रिया