काठमाडौं । प्रधानमन्त्री केपी शर्मा डायलासिसकाे लागि मनमाेहन सेन्टर महाराजगंज पुगेका छन् ।
नियमित डायलासिस गरेर आजै बालुवाटार फर्कने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले केन्द्रबिन्दुलाई बताए ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीको १२ वर्ष अगाडि मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्सययता नियमित औषधि खाइरहेका उनको स्वास्थ्यमा पछिल्लो केही महिनायता समस्या देखिएको छ ।





























प्रतिक्रिया