काठमाडौं ।
राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले आज केन्द्रबिन्दु मिडिया हाउसको अवलोकन गरेका छन् । उनले दिउसो २ बजे अनामनगरस्थित मिडिया हाउसको अवलोकन गरेका हुन् ।

तिमल्सिनालाई केन्द्रबिन्दु मिडिया प्रालिका प्रमुख कार्यकारी अधिकृत विदुर खतिवडा, सम्पादक दिवस गुरागाईं तथा महाप्रबन्धक रवि शंकर पोखरेल लगायतले स्वागत गरेका थिए ।
































प्रतिक्रिया