नेकपा सचिवालय बैठक आज बस्दै

नेकपा सचिवालय बैठक आज बस्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेताहरुको कार्यव्यस्तताका कारण सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयको शुक्रबारका लागि तय गरिएको बैठक स्थगन गरिएको छ ।

मङ्सिर २३ गतेको सचिवालय बैठकले उपनिर्वाचनको समीक्षा, सङ्गठन सुदृढीकरण तथा स्थायी कमिटीको बैठकको कार्यसूची तय लगायत विषयमा छलफल गर्न शुक्रबारका लागि सचिवालय बैठक बोलाएको थियो ।

नेकपाका केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालका अनुसार सचिवालयको बैठक शनिबार दिउँसो बस्नेछ । स्थायी कमिटीको बैठक मङ्सिर २९ गते ११ बजेका लागि तोकिएको छ ।

Skip This
Skip This
Logo