चन्द्रागिरि हिल्सको आईपीओ खुला

चन्द्रागिरि हिल्सको आईपीओ खुला

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडले साधारण शेयर (आईपीओ) विक्री खुला गर्ने भएको छ । कम्पनीले निष्कासन गर्न लागेको प्रतिकित्ता १०० रुपैयाँ अंकित आईपीओमा सर्वधारणले आगामी २४ गतेदेखि खरिद गर्न पाउनेछन् ।

कम्पनीले १३ लाख ९६ हजार ४४ कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेकाे हाे ।उक्त आईपीओमा पुस २४ गतेदेखि छिटोमा पुस २८ गतेसम्म र ढिलोमा माघ १० गतेसम्म आवेदन दिन सकिने छ ।

आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। कम्पनीले यस अघी नै प्रभावित क्षेत्रका सर्वसाधारणलाई आईपीओ निष्कासन गरी बाँडफाँड गरिसकेको छ ।

Skip This
Skip This
Logo