नयाँ कोरोना भाइरस चीनमा पनि भेटियो

नयाँ कोरोना भाइरस चीनमा पनि भेटियो

केन्द्रबिन्दु
0
Shares

नयाँ स्वरूपको कोरोना भाइरसचीनमा पनि देखिएको छ । कोरोना भाइरसको सुरुवात एक वर्ष पहिला चीनमा नै भएको थियो ।

त्यसपछि विश्वका सबै देशमा भेटिएको थियो । त्यसको एक वर्षपछि फेरि चीनमा नै २३ वर्षीया एक महिलामा नयाँ स्वरूपको कोरोना भाइरस भेटिएको छ ।

नयाँ स्वरुपको कोरोना भाइरसका सङ्क्रमित बेलायतमा धेरै भेटिएको छ भने अरु देशमा पनि फैलन सुरु भइसकेको बिबिसिले जनाएकाे छ । बेलायतमा नयाँ स्वरुपको कोरोना भाइरस देखिएपछि बेलायतसँगको आवातजावत धेरै देशले बन्द गरेका छन्।

Logo