सोलुखुम्बुबाट काठमाडौं आउँदै गरेको जिप दुर्घटना हुँदा १० जना घाइते

सोलुखुम्बुबाट काठमाडौं आउँदै गरेको जिप दुर्घटना हुँदा १० जना घाइते

केन्द्रबिन्दु
0
Shares

ओखलढुङ्गा,  २०७ मंसिर २४ ।  सोलुखुम्बुबाट काठमाडौँतर्फ आउँदै गरेको जिप ओखलढुंगाको सिद्धिचरण नगरपालिका–६ टोड्केमा दुर्घटना हुँदा चालकसहित १० जना घाइते भएका छन् ।

ना१ज ६४१२ नम्बरको जिप सडकबाट करिब १५० मिटर खसेको हो ।

जिपको स्टेयरिङ नमोडिएका कारण दुर्घटना भएको बताइन्छ । घाइतेहरूको अवस्थामा खतरामुक्त रहेको र ओखलढुङ्गाकै मिसन अस्पतालमा उपचार भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएकाे छ ।

Skip This
Skip This
Logo