राजधानीबाट नक्कली नोटसहित एक जना पक्राउ

राजधानीबाट नक्कली नोटसहित एक जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, 2076 मंसिर २२ । राजधानीकाे माछापाेखारीबाट नेपाली नक्कली नाेटसहित २४ वर्षीय काजी तामाङलाई प्रहरीले पक्राउ गरेकाे छ ।

तामाङलाई प्रहरीले नाेटसहित पक्राउ गरेकाे महानगरीय प्रहरी वृत्त बालाजुले जानकारी दिएकाे छ । तामाङकाे साथबाट एक हजार रुपैयाँका ६ थान नक्कली नाेट फेला परेको प्रहरीले जनाएको छ ।

Logo