बागलुङ, २०७६ मंसिर २२ । बागलुङमा जिप दुर्घटना हुँदा ११ जना यात्रु घाइते भएका छन् । आइतबार बागलुङको हुग्दिशिर बराहाकोटदेखि बरेङ जादै गरेको ध १ ज १८३ नम्बरको पिकअप जिप दुर्घटना भएकाे हाे । घाइते मध्ये तीन जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
घाइतेको हुदिशिर स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । यात्रुहरु बरेङ गाउपालिका–२ बराहाकोट स्थित पुनहरुको कुल पूजामा सहभागी भएर फर्किदै गर्दा दुर्घटनामा परेका थिए ।





























प्रतिक्रिया