घट्यो सुनकाे मूल्य

घट्यो सुनकाे मूल्य

केन्द्रबिन्दु
0
Shares

सुनको मूल्य तोलामा १०० रुपैयाँ घटेको छ । बिहीबार सुन तोलाको ९४ हजार १०० रुपैयाँ कायम भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बुधबार तोलामा १ सय रुपैयाँ बढेको सुनको मूल्य बिहीबार भने तोलामा १ सय रुपैयाँ नै घटेको हो ।

यस्तै बिहीबार चाँदी तोलामा ५ रुपैयाँ घटेर तोलाको १३ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी ५ रुपैयाँ बढेको थियो ।

Skip This
Skip This
Logo