गल्फमा नेपाललाई दुई स्वर्ण

गल्फमा नेपाललाई दुई स्वर्ण

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । गल्फमा नेपालले दुई वटा स्वर्ण पदक हात पारेकाे छ।   नेपालका गल्फर सुवास तामाङले टिम इभेन्ट र व्यक्तिगत दुवैतर्फ स्वर्ण पदक जितेका हुन्।

१७ वर्षिय सुवासले अन्तिम दिन ३ अन्डर ६९ स्कोरहसित कूल १५ अन्ड २७८ स्कोर बनाए । उनले बंगलादेशका मोहमद फरहादलाई ८ स्ट्रोकले पछि पारे । यस्तै टिम इभेन्टतर्फ सुवाससँगै शुक्रबहादुर राई, टंकबहादुर कार्की र निरज तामाङले स्वर्ण पदक जितेका छन् ।

सागमा नेपालले गल्फमा जितेको यो नै पहिलो स्वर्ण हो ।

Logo