आगामी शनिबार हुन लागेको ‘भ्वाइस अफ नेपाल सिजन–२’को फाइनल शोका लागि फाइनलिस्टहरूसँगै सारा मुलुक उत्साहित छ । सबैजना आआफ्ना पक्षमा जोडदार हिसाबले भोट माग्न व्यस्त छन् ।

शनिबार हुने फाइनलका प्रतिस्पर्धीहरू टिम राजु लामाबाट सनिश श्रेष्ठ, टिम प्रमोद खरेलबाट राम लिम्बु, टिम आस्था राउतबाट आरिफ राउफ र टिम दीप श्रेष्ठबाट विकास लिम्बु रहेका छन् ।
बिहिबार श्रेष्ठले आफ्ना कोच गायक राजु लामा तथा फ्यानहरूका साथ लागेर भक्तपुर क्षेत्रमा भोट मागेका छन् । विभिन्न किसिमका ब्रोसर र पम्पलेट सहित बाजा बजाएर भोट मागिएको थियो ।





भिडियो :-





























प्रतिक्रिया