भोजपुर । जिल्लाको अरुण गाउँपालिका वडा नम्बर ६ घाउखानीमा भाईको दाईको हत्या गरेका छन् । १८ वर्षीय भाई डिकमान राईको चिर्पट प्रहार गरि आफ्नै ४० वर्षीय दाई सम्बर राईको हत्या गरेकाे हाे । मादक पदार्थ सेवन गरी गत सोमबार दाईले भाईलाई पहिला चिर्पट प्रहार गरेका थिए ।
दाजु भाईको झगडाको क्रममा त्यही चिर्पट खोसेर भाईले दाईलाई प्रहार गर्दा घाइते भएका राईकाे बुधबार राती मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएकाे छ । दाईलाई चिर्पट प्रहार गरि हत्या गर्ने भाईलाई प्रहरी नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ ।































प्रतिक्रिया