डिसहाेमकाे एक्सन स्पोर्टस् मा साग भलिबल फाईनल खेल प्रत्यक्ष प्रशारण हुने

डिसहाेमकाे एक्सन स्पोर्टस् मा साग भलिबल फाईनल खेल प्रत्यक्ष प्रशारण हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकुद अन्तर्गतको महिला भलिबलमा नेपाली महिला टोली फाईनलमा पुगेको छ । महिला भलिबलको फाईनल खेल नेपाल र भारत विच मंसिर १७ गते दिउँसो २ बजे हुँदैछ ।

दशरथ रंगशालाको कवर्डहलमाहुने फाईनल खेल स्पोर्टस् च्यानल एक्शन स्पोर्टस् एचडि ले प्रत्यक्ष प्रशारण गर्ने भएको छ । यस्तै १९ मंसिरदेखी सुरुहुने बास्केटबल खेलको प्रत्यक्ष प्रशारण पनि एक्सन स्पोर्टस् एचडिमा प्रशारण हुने भएको हो ।

Logo