१३ औं दक्षिण एसियाली खेलकुदअन्तर्गत महिला भलिबलमा नेपाली टिमले बंगलादेशलाई ३-० को सोझो सेटमा हराउँदै गतिलो सुरूआत गरेको छ।
त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको खेलमा नेपालले बंगलादेशलाई २५ – ९, २५ – ९ र २५ – ११ को सोझो सेटमा पराजित गरेको हो। नेपालको जितमा प्रतिभा मालिले उत्कृष्ट प्रदर्शन गरिन् ।





























प्रतिक्रिया